Template:Species-2016-03-NE

From Wikispecies
Jump to navigation Jump to search

यो महिनाको प्रजाति[edit]

एक एकसिंगे गैंडा[edit]

एक एकसिंगे गैंडा

राइनोसोरस युनिकोर्निस

जनवारको केहि जानकारिहरु:

टाउको र सरिरको लम्बाई: ३६८–३८० सेमी

ओजन: २२००केजी भाले र १६००केजी पोथी

वासस्थान: भारत, नेपाल र अफ्रिकाको घाँसे मैदानमा।

आहार: घाँस, हरियो पात र परालहरु

संख्या: १८७०-१८९५ लगभग।

संरक्षण स्थिति: गम्भीर खतरा (आईयूसीएन रातो लिस्टमा)।

एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो । यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ। यसको आकार अफ्रीकामा पाइने सेतो गैंडाको जत्रो हुन्छ । यसको शरीरको सबै भागमा मोटो र हल्का चाँदी रंगको छालाले ढाकेको हुन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपाल र भारत साथै बर्माको केहि भागमा समेत पाइने गर्दथे । हाल यो नेपाल र भारतका केहि भागमा मात्र पाइने गर्दछ ।

यो पनि हेर्नुहोस्: पछिल्ला महिनाहरुका प्रजाति