Template:Distinguished Author-2016-02-NE

From Wikispecies
Jump to navigation Jump to search

ग्रेगर जोन मेन्डल
(१८२२–१८८४)

ग्रेगर जोन मेन्डल एक जर्मन भाषी अस्ट्रियाई अगस्टेनियन पादरी एवं वैज्ञानिक थिए। उनलाई आनुवांशिकताको जनक भनिन्छ। उनले केराउ वा मटरको दानाहरूमा प्रयोग गरेर आनुवांशिकीको नियम निर्धारित गरेका थिए। उनको कार्यहरूको महत्ता बीसऔं शताब्दी सम्म पनि उपेक्षित गरियो। ति नियमहरूको पुनर्खोजले उनको महत्व बढायो।